धनगढी,१६ फागुन २०७६ ।
शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको निमन्त्रणामा शिवनगर खानेपानीको अवलोकन सम्माननिय राष्ट्रपतिले गर्नु भएको थियो । यस शिव नगर खानेपानी आयोजनाको समउदघाटन २०७३ साल माघ १४ गते मौसमको खराबीका कारणा आयोजना स्थलमा सम्मानिय राष्ट्रपति उपस्थित हुन नसके पनि आज यस आयोजनाको आवलोकनमा पाल्नु भएकोमा हामी सम्पुर्णा उपभोक्ता खुशीका साथै हर्ष बिभोर भएका छौ शिवनगर खानेपानी आयोजनाका अध्यक्ष राजेश कुमार खातीले बताए । वहाँले राष्ट्रपति समक्ष आयोजनको संक्षिप्त जानकारी समेत गराएका थिए भने आयोजनाको निर्माण २०१२ जनबरी २० मा शुरू भइ २०१५ फेब्रअरी १४ मा सम्पन्न भएको जानकारी गराए । आयोजनको सफल गराउनमा संघिय प्रतिनिधि सभाका माननिय सांसद नारदमुनी रानाको अध्यक्षतामा नौ सदस्य कार्यसमिती र ७ सदस्य सल्लाहकारको महात्वपुर्ण भुमिका रहेको जानकारि गराए अध्यक्ष खाति ।