नवज्योति कृषि सहकारी संस्था लि.को १७औँ साधारण सभा सम्पन्
धनगढी– कैलाली । धनगढी–७ स्थित नवज्योति कृषि सहकारी संस्था लि.को १७औँ साधारण सभा संस्थाका अध्यक्ष मेघनाथ रानाथारुको सभाध्यक्षतामा सम्पन्न भएको छ। साधारण सभामा अध्यक्ष मेघनाथ रानाथारुले २०८२ असार मसान्तसम्मको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा १३३८ जना शेयर सदस्य रही,निक्षेप: रु. १७ करोड २७ लाख ९१ हजार ४४९ रुपैयाँ ६९ पैसाचुक्ता शेयरपूँजी: रु. १ करोड ५२ […]
ईटहा सामुदायिक वन उपभोक्ता समूहको १२औँ वार्षिक साधारण सभा सम्पन्न
नरेश राना / लालझाडी कञ्चनपुरको लालझाडी गाउँपालिका–४ र शुक्लाफाँटा नगरपालिका–१२ मा अवस्थित ईटहा सामुदायिक वन उपभोक्ता समूहले आफ्नो १२औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा समग्र विकासका विषयमा छलफल गर्दै सम्पन्न भएको सभामा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा उपभोक्ताहरूको सक्रिय सहभागिता रहेको थियो। सभाको अध्यक्षता सामुदायिक वन उपभोक्ता […]
