Site Logo
रानाथारु भाषाको पहिलो वेवासईत
२०८३ जेष्ठ २१ गते

News

राष्ट्रिय थारू कलाकार मञ्च सुदूरपश्चिम प्रदेश अध्यक्षमा पुनः संगत थारु

२०८० भाद्र २४ गते आईतवार

राष्ट्रिय थारू कलाकार मञ्च सुदूरपश्चिम प्रदेश अध्यक्षमा पुनः संगत थारु

दिनेश राना/धनगढी: राष्ट्रिय थारु कलाकार मञ्च सुदुरपश्चिम प्रदेशका प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ ।... विस्तृतमा

Nandlal Rana

बेलौरीबाट ठूलो मात्रामा लागू औषध खैरो हेरोइन सहित एक जना पक्राउ

२०८० भाद्र २४ गते आईतवार

बेलौरीबाट ठूलो मात्रामा लागू औषध खैरो हेरोइन सहित एक जना पक्राउ

नरेश राना/कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ कलकत्ता बजारबाट ४७ दशमलव ८५ ग्राम लागू औषध खैरो... विस्तृतमा

Nandlal Rana

जङ्गली हात्तीद्वारा बीस बिघाको धानबाली नष्ट

२०८० भाद्र २३ गते शनिबार

जङ्गली हात्तीद्वारा बीस बिघाको धानबाली नष्ट

नरेश राना/कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा... विस्तृतमा

Nandlal Rana

गौरा पर्ब विशेष देउडा प्रतियोगिता लालझाडीमा शुरू

२०८० भाद्र २२ गते शुक्रबार

गौरा पर्ब विशेष देउडा प्रतियोगिता लालझाडीमा शुरू

नरेश राना/कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ५ मा गौरा पर्ब विशेष देउडा प्रतियोगिता बिहीबार बाट... विस्तृतमा

Nandlal Rana

बलात्कार आरोपि एमाले नेता रानालाई पार्टीबाट पनि कार्वाही

२०८० भाद्र २१ गते बिहीबार

बलात्कार आरोपि एमाले नेता रानालाई पार्टीबाट पनि कार्वाही

कञ्चनपुर । गाँउकै बहिनी सरह एक युवतीलाई जागिर दिलाईदिन्छु भन्दै अनेकन प्रलोभन देखाएर यौनशोषण गरेर बलात्कार... विस्तृतमा

Nandlal Rana

भोली सार्वजनिक विदा

२०८० भाद्र २० गते बुधबार

भोली सार्वजनिक विदा

... विस्तृतमा

Nandlal Rana

जनतासंग माओवादी अभियान : सुदूरपश्चिम प्रदेशमा डेढ हजार बढि नेता कार्यकर्ता फिल्डमा

२०८० भाद्र २० गते बुधबार

जनतासंग माओवादी अभियान : सुदूरपश्चिम प्रदेशमा डेढ हजार बढि नेता कार्यकर्ता फिल्डमा

नरेश राना/कञ्चनपुर: नेकपा माओवादी केन्द्रले ल्याएको ‘जनतासंग माओवादी अभियान’ अन्र्तरगत सुदूरपश्चिम प्रदेशका... विस्तृतमा

Nandlal Rana

रानाथारू कबिलामे अट्टमी त्योहारः एक मनौता

२०८० भाद्र १९ गते मंगलवार

रानाथारू कबिलामे अट्टमी त्योहारः एक मनौता

लेखकः लक्ष्मि राना । गदरिया गाँव ।हर कबिलाको पहिचान बोके संस्कार संस्कृतिसे जुडो होत हए । बेहिँ पहिचानके संग... विस्तृतमा

Nandlal Rana

सिजेएन पत्रकारिता पुरस्कार बस्नेतलाई

२०८० भाद्र १९ गते मंगलवार

सिजेएन पत्रकारिता पुरस्कार बस्नेतलाई

काठमाडाैँ । नेपाल सहकारी पत्रकार समाजले हरेक वर्ष प्रदान गर्दै आएकोे सिजेएन राष्ट्रिय पत्रकारिता... विस्तृतमा

Nandlal Rana

कार्यदलको सुझाव कार्यान्वयन हुन्छ, दराजमा थन्क्याएर राख्दैनौंः सचिव दुवाडी

२०८० भाद्र १९ गते मंगलवार

कार्यदलको सुझाव कार्यान्वयन हुन्छ, दराजमा थन्क्याएर राख्दैनौंः सचिव दुवाडी

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले सुशासन र... विस्तृतमा

Nandlal Rana

Mohrain Websoft

Advertisement / Contact

फोन नं.: ९८४८४६३१७६

इमेल: ranatharuwa@gmail.com

© 2024 All Rights Reserved by RanaTharu & Design by Mohrain