कञ्चनपुर/नरेश राना: कंञ्चनपुरकाे लालझाडी गाउँपालिका वार्ड नं ३ अनमाेल सहकारी संस्थाकाे नयाँ भवनको प्राङ्गणमा ९औ वार्षिक साधारणसभा सभाका सभापति आशाराम चौधरी रहनु भएको थियोे ।
उक्त कार्यक्रममा प्रमुख अतिथि लालझाडी गाउँपालिकाका अध्यक्ष श्री निर्मल राना, विशिष्ट अतिथि लालझाडी गाउँपालिकाका वार्ड नं ३ का वडा अध्यक्ष टिकाराम डगाैरा , अनमाेल कृषि सहकारी संस्था तथा सामुदायिक बीउ बैंक संस्था लि.का.एवम वारिष्ठ सल्लाहकार निबर्तमान अध्यक्ष श्रीकृष्ण राना , लि-बर्ड SD=HSका लालझाडीका कृषि प्राविधिक श्री लक्ष्मी पारियार , अतिथिमा वाड सदस्य , सक्षम पारियाेजानका सर, सहकारीका सरहरु, सामुदायिक बनका अध्यक्ष,भल्मंसा रहनु भएको थियोे । भने उक्त कार्यक्रममा स्वागत मंन्तव्य रुपकला रानाले दिनु भएको थियोे ।
९औं वार्षिक साधारणसभामा अनमाेल कृषि सहकारी तथा सामुदायिक बीउ बैंककाे बीउ भन्डारण गृहकाे बीउ भन्डारण गा.पा.काे अध्यक्ष निर्मल रानाद्वारा उद्वघाटन गारियाे ।
९औं वार्षिक साधारणसभामा आय-व्याय प्रस्तुत गारियाे र सहकारीकाे विषयमा सहकारी के हाे ? यसले के के काम गर्छ ? यस अनमाेल कृषि सहकारी तथा सामुदायिक बीउ बैंकको कुरा गर्दा स्थानीय बालीकाे संरक्षण, सदुपयोग, उत्पादनमा जाेड दिनुपर्छ भन्ने मुलुक सन्देश दिइएको छ । यस सामुदायिक बीउ बैंक यहाँका स्थानीय रेेैथाने बालीकाे बीउ सदुपयोग संरक्षण, यश सहकारीले स्थानीय सरकार ,कृषि ज्ञान केन्द्र, कृषि शाखा संग समुन्वय गरेर मुल बीउ, सा्ेत बीउ, उन्नत जातकाे बीउ यस सामुदायिक बीउ बैंकको सेवा प्रवाह लालझाडीकाे १,२,३,४,६ वडा सम्म यस बीउ बैंकले अफ्नाे उत्पादन दिन सफल भएको छ। साथै जलवायु पारिबर्तन संग कुन बाली र जियाेे apps सम्बन्धि कुराकाे जानकारी अथितिमा बस्नु भएको सक्षम पारियाेजानका सर धर्म सिहं राना बताउँनु भएको छ।
विशिष्ट अथिति लि=बर्ड संस्थाले हाम्रो लालझाडी गाउँपालिकाकाे बीउ उत्पादन देखि लिएर विभिन्न कृषि सम्बन्धि कार्यक्रममा सहयोग गरिरहेकाे छ। वार्ड ३,४,६ कृषि पाठशालामा किसानलाई बालीकाे अबधि भारि बाली सम्बन्धि ज्ञान दिने र सक्षम बनाउने (Diversity वालक) मार्फत जातिय छनाैट सम्बन्धित SD=HS कृषि प्राविधिक लक्ष्मी पारियारले बताउनु भएको छ ।
विशिष्ट अथितिमा असिन् निबर्तमान अध्यक्ष एवम् अनमाेल कृषि सहकारी संस्था वारिष्ठ सल्लाहकार श्री कृष्ण रानाले एउटा कहानीद्वारा यस अनमाेल सहकारी संस्था लि.काे समय सन्दर्भिक कुरा राख्नु भएको थियो । याे सहकारीकाे भविष्यमा स्थानीय सरकार संग यस लालझाडी गाउँपालिकामा धेरै सहकारी भए ता पनि कखपाख गर्ने जुन भवाना रहेको छ भन्ने कुरा बताए । यस अनमाेल कृषि सहकारी संस्था लि. कंञ्चनपुर एक मात्र सामुदायिक बीउ बैंककाे धेरै महत्त्व र आफ्नै विविधता रहेको बताए । अनमाेल कृषि सहकारीले लालितपुरकाे खुमलटारमा रहेको जिन बैंकमा राताे अन्दी दर्ता गर्नको लागि रहेको बताए । याे सहकारीले एकदमै राम्रो काम गारिरहेकाे बताए । श्री अनमाेल सहकारीले बीउ उतपादक किसानलाई प्राेत्साहन सम्मान काेदालाे वितरण गरेको र प्रत्येक शेयर सदस्यलाई सम्मान साे रुप साैल वितरण कार्यक्रम गरेको बताए ।
विशिष्ट अथितिमा असिन् लालझाडी गाउँपालिकाका वार्ड नं ३ का वडा अध्यक्ष श्री टिकाराम डगाैराले हामीले अनमाेल सहकारीकाे साथ सहयोग गर्नेछु भनी बताए ।
९औं वार्षिक साधारणसभाका प्रमुख अथिति लालझाडी गाउँपालिका का अध्यक्ष श्री निर्मल रानाले याे अनमाेल कृषि सहकारी संस्था लि. तथा सामुदायिक बीउ बैंक यहाँका किसानहरुलाई धेरै भन्दा सहयोग पुगाएकाे छ। याे बीउ बैंक Agricultural Campus जस्तै लागेको छ । याे बीउ बैंकलाई संरक्षण, सदुपयोग गर्नुपर्छ । लालझाडी गाउँपालिका मात्र हैना याे कंञ्चनपुरकाे गाहना हाे । बीउ जस्तो क्षेत्रमा काम गारिरहेकाे छ । हामीले स्थानीय सरकारले आउने दिनमा संरक्षण, सदुपयोग गर्ने भनी बताए । लि=बर्ड अक्फम नेपाल, सक्षम जुन किसिमले याे अनमाेल कृषि सहकारीलाई सहयोग गरि राख्नु भएको छ त्यस्तै किसिमले हामी स्थानीय सरकारबाट सहयोग पुर्ण रुपले गर्ने बताए ।
अन्तमा यस कार्यक्रमका सभाकाे सभापति अनमाेल कृषि सहकारी संस्था लि. तथा सामुदायिक बीउ बैंक का अध्यक्ष आशाराम चाैधरीले सबैलाई हार्दिक कृतज्ञता एवम् धन्यवाद दिदै र कार्यक्रमको समापन गारियाे ।