नरेश राना/लालझाडी, जेठ ०९ । कञ्चनपुरकाे लालझाडी ४ मा पनि वाड अध्यक्ष लागयत सदस्यहरूले पद स्थापना गरेका छन।
[envira-gallery id=’7691′]
वडाध्यक्षमा बहादुर राना, सदस्य गर्भू राना, सदस्य लबदेब राना, महिला सदस्य, डाल्ली देबि चौधरी, दलित महिला सदस्य रेबति ओढ़ महरले पद स्थापना गरेका छन्।







