दिनेश राना/धनगढी, जेठ ०८ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ११ को अध्यक्ष मा नेकपा एमाले कारुप बहादुर कुवँर प्यानल सहित विजयी भएका छन्।
[envira-gallery id=’7691′]
कुवँरले १०९८ मत प्राप्त गरी विजयी भएका छन्। उनको नेकपा माअाेवादीका गंगा राम रानाले १४५९ मत प्राप्त गरेको थिए।
कुवँर १९४ मतले विजयी भएका छन् ।







