दिनेश राना/धनगढी, जेठ ०८ । कैलालीकाे धनगढी उपमहानगरपलिका वडा नं. १० मा नेकपा एमालेका शिव कुमार राना विजयी भएका छन्।

वडाध्याक्षमा एमालेका शिव कुमार रानाले ११२२ मत प्राप्त गरेका छन् । उनकाे निकट प्रातिद्वाद्वी नेपाली कांग्रेसका पुर्व वडाध्यक्ष राजेन्दर रानाले ८८२ मत प्राप्त गरेकाे छन्।

२०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा प्रजित भएता पनि २०७९ सालकाे निर्वाचनमा २४० मतले विजय भएका छन्।

सेयर कर दियो ।