सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

एमाले महाधिवेशन– सुदूरपश्चिमबाट नारदमुनि राना केन्द्रीय सदस्यमा निर्विरोध

एमाले महाधिवेशन– सुदूरपश्चिमबाट नारदमुनि राना केन्द्रीय सदस्यमा निर्विरोध

चितवन,१४ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशनमा सुदूरपश्चिम प्रदेश भूगोलतर्फ पुरुष केन्द्रीय सदस्यहरु निर्विरोध चयन भएका छन् ।

तीन जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सदस्य निर्विरोध रुपमा चयन भएका हुन् । एमाले सुदुरपश्चिम भूगोल पुरुषतर्फ केन्द्रीय सदस्यहरु राजेन्द्र सिंह रावल, अफिलाल ओखेडा, झपटबहादुर बोहरा, नारदमुनि राना, भैरवबहादुर सिंह र लिलाधर भट्ट चयन भएका हुन् । नेपाल प्रेसबाट