रानाथारु पहिली बेटी मिलिट्री फौजमे

२९ आश्विन २०७८, शुक्रबार
रानाथारु पहिली बेटी मिलिट्री फौजमे

कञ्चनपुर,२९ असाेज ।

भारत सरकारले महिला मिलिट्री पदको भर्ती निकाले संगै जनजाती महिलाहरुको आर्कषण वढदै गएको छ । पहिले अन्य जातीहरुको महिलाहरुले मात्र आर्मिमा भर्ती हूने चासो राख्दथिए भने अहिले रानाथारु महिला केटीहरुले पनि उत्सुक्ता देखाएको पाइन्छ ।

जस अनुसार पहिलो उदाहरणको रुपमे उत्तर प्रदेश बिचपुरी खटीमा निवासी बिरअभिमन्यु रानाको छोरी अन्जली रानाले भारतको मिलिट्री लेप्टीनेन्ट नर्सिङग पदमा नाम निकाल्न सफल भइकी छिन । उनी मिलिट्री नर्सिङग लेप्टीनेन्ट अबसर पदमा नाम निकाले देखि बधाइ तथा शुभकामना दिनेहारुको उइरो लागेको छ ।

जसले गर्दा रानाथारुको शिर उच्च राख्नुको साथै रानाथारु महिलाहरु आर्मिमा भर्ति हून उत्साहा जगएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio