अहिले भर्खर बेलौरी बजारमा बाइक दुर्घटना हुदा एक जनाको आवस्था चिन्ताजनक

अहिले भर्खर बेलौरी बजारमा बाइक दुर्घटना हुदा एक जनाको आवस्था चिन्ताजनक

सुरेन्द्र राना, बेलाैरी,२८ भदाैँ ।अहिले भर्खर बेलौरी बजारमा बाइक दुर्घटना हुदा बाइक सवार दुई जना मध्ये कए जनाको आवस्था चिन्ताजनक रहेछ । बेलौरी नगर पालिका वडा नं. ७ घर भई बर्ष २५ को साकेन्द्र चौधरी र सोहि ठेगानाका बर्ष २० का दिपक चौरी दुर्घटनामा परेका छन ।

सु.प्र . ०१-००९-५०२८ नम्बरको बाइकमा सवार घरबाट बेलौरी बजार गइरहेको बेला पानी टंड्ढी नजिन दुर्घटना भएको हो । दुर्घटना बाटाे निर्माणकाे लागि राखेकाे गिट्टिमाथि बाइक चढदा बाइक आनेयन्त्री भइ दुर्घटना घटेको हो बताए प्रत्यक्षदर्शि स्थानिय व्यक्तिअम्बिका राना ले जानकारी दिए । ति दुवै जनाको आवस्था चिन्ताजनक रहेको हुदा बेलौरी बजार स्थित कलकत्तापोलिक्लिनकिमा उपचारको लागि लगिएको जानकारी दिएका हुन ।

विज्ञापन