धनगढी,२० सामन
कलाकार तथा सञ्चारकर्मी नरेश रानाकाे पहिलाे म्युजिक भिडियो अाज साझ ६ वजे सार्बजनिक हुने भएकाे छ ।
नरेश राना र सम्झना रानाको अभिनय रहेकाे ”सुर सुर सुर सुर हावा चलए” बोलको गीतमा म्युजिक भिडियो अाउन लागेकाे छ । रानाथारु डट कम (Ranatharu.com) को युटुब च्यानल बाट सार्बजनिक हुने भिडियाे इडिटर गर्ने सुनिन रानाले बताए । ईश्वर चाैधरीकाे निर्देशन रहेकाे यस म्युजिक भिडियाेमा गायक: शंकर राना र अन्नु चौधरीकाे स्वरमा रहेकाे छ भने अरेन्जर : गणेश चौधरी रहेका छन । गितको रेकर्डिङ ए प्लस अडियो रेकर्डिङ स्टुडियोमा गरिएकाे हाे । क्यामेरामा राम बहादुर राना, धर्मराज राना थिए भने भिडियाे इडिट सुनिन रानाले गरेक थिए ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





