कैलारी,१२ सावन ।
कैलारी गाउँपालिका वडा नं. ४ र ६ हुँदै धनगढी उपमहानगर पालिका संग जोडने यो घुराहा पुल निर्माण कार्य सम्पन्न भएको छोटो समयमै भासिन पुगेको छ भने पुल तथा सडकको सुरक्षाका लागि निर्माण गरिएको तटबन्ध समेत भत्की सकेको अवस्था छ । उक्त क्षेत्रमा ठुला तथा साना सवारी अवागमनमा रोक लगाइएको छ । जसले गर्दा यहाँका स्थानीयबासीले सास्ती ब्यहुर्नु परिरहेको छ । अखिर यस्को दोष को ? बारम्बार दोहरिने र देखिरहने यस्ता समस्याको दिगो समाधान के ? सम्बन्धि निकायको यथासक्य ध्यान जान जरूरी छ ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





