सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य पुन रिहा

विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य पुन रिहा

धनगढी,२१ फागुन ।

कैलाली अदालतबाट  विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुन रिहा हुने भएका छन् । कैलाली कारागारमा राखिएका पुन र अर्का केन्द्रिय सदस्य विवेक कुमाल केहीबेर अघि रिहा  भएका हुन् ।सरकार र नेकपाबीच तीन बुँदे सहमति भएसँगै उनीहरु रिहा भएका हुन  । पुनलाई धनगढीको बेलीबाट प्रहरीले पक्राउ गरेको थियो ।रिहाई भए लगत्तै उनलाई उनका समर्थकहरुले स्वागत गरेका छन ।