धनगढी,२ फागुन ।
कैलाली क्षेत्र नं। ५ का विघटित प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले आप्नो चुनाव क्षेत्रमा विकासका योजनाहरूको अनुगमन गर्दै । अनुगमन गर्ने क्रममा आज वहाँले धनगढी देखी २५ फुलबारी हुदै बेहडाबाबा जाने बाटोको अनुगमन गर्नुभयो । अनुगमन गर्ने क्रममा स्थानिय व्यक्ति , बाटोबनाउन ठेकेदारहरू संग भेट गरी छिटो योजना सम्पन्न गर्न सुझाउनु भयो राना ।