पुनर्वास,२५ माघ ।
नेपाल सरकारकाे मन्त्रिपरषदकाे २०७६ माघ २० गते रानाथारू जातिलाइ अादीवासी जनजातीमा सुचिकृतकाे निर्णय गरी माघ २३ गते घाेषणा गरेकाे उपलक्ष्यमा पहिलाे रानाथारू सुचिकृत दिवस मनाएका हुन । रानाथारू उत्थान समनव्य मञ्चकाे अायाेजनाम कञ्चनपुरकाे पुनर्वास नगर पालिका वडा नं. ५ सिमरी गाउमा भब्य रूपमा मनाए थिए । कार्यक्रम संस्थाका अध्यक्ष धाेखे रानाकाे सभापतित्वमा समापन भएकाे थियाे । कार्यक्रमका प्रमुअ अतिथी सुदुरपश्चिम प्रदेशका सभासद माननिय श्यामलाल राना रहनु भएकाे थियाे भने बिशिष्टअतिथीमा पुनर्वास नगर पालिका का नगर प्रमुअ जिवनराज थापा र लालझाडी गाउपालिका अध्यक्षा मदनसेन वडायक रहनुभएकाे थियाे । कार्यत्रफममा शुभकामनादिनेमा नेपाल रानाथारू समाजका केन्द्रिय उपाध्यक्ष अाेमप्रकाश राना, पनपा वडा नं. १० का वडा अध्यक्ष सुकदेव राना , नेपाल रानाथारू समाजके पुर्व अध्यक्ष पदम राना ,बिभन्न गाउका भलमन्सा लगायतकाे उपस्थित रहेकाे थियाे । कार्यक्रमकाे संचालन तिर्थराज रानाले गरेका थिए भने स्वागतमन्तव्य सदस्य फुल्न रानाले गरेका थिए ।
भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहाेस
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





