कोरोनाको पुष्टि भएपछि आन्तरिक राजस्व कार्यालय बन्द

कोरोनाको पुष्टि भएपछि आन्तरिक राजस्व कार्यालय बन्द

राजेश राना , कञ्चनपुर ,२३ असाेज ।

आन्तरिक राजस्व कार्यालय कञ्चनपुरको सम्पूर्ण सेवा बन्द गरिएको छ कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि बिहीबारदेखि कार्यालयको सेवा बन्द गरिएको छ ।

विज्ञापन