राजेश राना , धनगढी,२३ असाेज ।
नेपाली काग्रेस निकट नेपाल बिधार्थी संघले कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ५ मा रहेको निर्माणाधिन गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै प्रदर्शन भैरहेको कलेज र अस्पताल संचालनको स्वीकृती दिनुपर्ने माग राख्दै नेविसंघले आज दिउँसो मेडिकल कलेज अगाडी एक घण्टा चक्काजाम गर्दै प्रर्दशन गरेको हो। अत्तरिया बजारवाट रयाली सहित मेडिकल कलेज अगाडि पुगेको नेविसंघका नेता कार्यकर्ताहरुले सरकारी ढुकुटीको पौने चार अर्ब रकम खर्च भईसकेको बताउँदै मेडिकल कलेज सञ्चालनका लागि प्रक्रिया अगाडि बढ्नुपर्ने माग राखेका छन्।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





