लालझाडिमा आयुबैदको समिक्षा तथा योजना कर्यक्रम सम्पन्न

१७ आश्विन २०७७, शनिबार
लालझाडिमा आयुबैदको समिक्षा तथा योजना कर्यक्रम सम्पन्न

नेरेश राना , कञ्चनपुर,१७ असाेज ।

कञ्चनपुरको लालझाडि गाउपालिका वडा नं. ३ को वडा कार्यालयमा आज एक कार्यक्रमका विच समन्वय र बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको आयोजना प्रदेश सरकार सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रलय महाकली आयुबैद औषाधलय महेन्द्रनगर कञ्चनपुरले आयोजना गरेको थियो ।
स्थानिय जनप्रतिनिधिहरुको सहभागितामा भइरहेको कार्यक्रमको अध्यक्षतामा महाकाली आयुवैदका डा. श्री ओम प्रकाश कलौनी रहनु भएको थियो । प्रमुख अतिथि लालझाडि गाउपालिकाका प्रमुख मदनसेन बडायक रहनुभएको थियो भने विशिष्ट अतिथिमा वडा ३ का वडा अध्यक्ष टिकाराम डगौरा रहनु भएको थियो ।


यस कार्यक्रमम स्वागत मन्तव्य संगै आज आप्नो क्षेत्रको वा आप्नो आयुवैदको बर्षिक समिक्षा तथा योजना बारे जानकारी गराएका थिए । जानकारीमा लालझाडि आयुवैदका कृष्ण सिं विष्ट रामपुर विलासीकापुरका आ औ सचिबनन्द पाठक झलारी आयुबैद औषधालयका जयराम शाह महाकाली आयुबैद औषधालयका डा. ओमप्रशकाश कलौनी ले आ आप्नो औषधलयको विर्षिक आव्याय प्रस्तुत गरेका थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio