६ लेन सडकमा मोटरसाईकल र साईकल यात्रि एक आपसमा ठोकिदाँ दुइजना घाईते

१६ आश्विन २०७७, शुक्रबार
६ लेन सडकमा  मोटरसाईकल र साईकल यात्रि एक आपसमा ठोकिदाँ दुइजना घाईते

राजेश राना/धनगढी,१६ असाेज ।

मोहना अत्तरिया ६ लेन सडकमा मोटरसाईकल र साईकल यात्रि एक आपसमा ठोकिदाँ दुइजना घाईते भएका छन

।लु ६२ प ३१५ नम्बर को मोटरसाइकल मोहना अत्तरिया ६ लेन सडक खण्डको मेडिकल कलेज जाने गेट नजिक मोटरसाईकल र साईकल ठोकिएको प्रहरीले जनाएको छ ।

साईकलमा सवार एकजना घाईते भएको गेटका प्रहरीले जानकारी दिए । झोल्ली डगोर को अब्स्थ सामान्य राहेको छ सोहि साईकल सवार १२ बर्ष को प्रभत चौधरी को दहिने हात भाचियको छ ।

घाईतेलाई उपचारका लागी पदमाअस्पतालमा ल्याईएको बताए । मोटरसाइकल लाइ नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेकाे बताए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio