माछा मार्ने क्रममा २ जना नदिमा डुबेर मृत्यु एक जनाको उद्दार

१५ भाद्र २०७७, सोमबार
माछा मार्ने क्रममा २ जना नदिमा डुबेर मृत्यु एक जनाको उद्दार

नरेश राना / लालझाडि,१५ भादाै ।

माछा मार्ने क्रममा २ जना नदिमा डुबेर मृत्यु एक जनाको उद्दार ,कञ्चनपुरको लालझाडि गाउपालिका वडा नं. २ कंज गाउमा आज करिव २ बजे तिर माछा मार्ने क्रममा २ जना बच्चाको नदीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा उतम रानाकी छोरी बर्ष १२ की मोनिका राना , कालुराम रानाकी छोरी बर्ष १३ की निषा रानाको घटना स्थलमै मृत्यु भएको थियो भने १ जना संगै नुहाउने क्रममा अनित्य रानालाई नदीबाट निकाली उद्दार गरी धनगढी अस्पताल लगिएको लालझाडि गाउपालिका वाड नं. २ का वडा अध्यक्ष हेमराज रानाले जानकारी दिनुभयो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio