दुई राजमार्ग क्षेत्रका गाउँ जोडेन सडक कालोपत्रे हुने

दुई राजमार्ग क्षेत्रका गाउँ जोडेन सडक कालोपत्रे हुने

नरेश राना /लालझाडि, ८ भादौँ
कञ्चनपुरको उतरी महेँन्द्र राजमार्ग देखि दक्षिण भेग हुलाकी राजमार्ग क्षेत्र जोडने क्षेत्रीय सडकको स्तरोनती हुने भएको छ । सुदुरपश्चिम प्रदेश सरकारको मतहतमा रहेको पुर्वाधार विकाश कार्यालय मार्फत उक्त सडक कालोपत्रे हुने भएको छ ।

anukal

वाणी देखतभुलि जाई कंज पचकडिया हुदै विकास वस्ती पुल जोडने सडक कालोपत्रे हुने भएको छ । चालु आ.व. २०७७।०७८मा उक्त सडक कालोपत्रेका लागि ठेक्का भएको छ । उक्त सडक ५ किलोमिटर कालोपत्रेका लागि ७ करोड बरावरमा ठेक्का भएको जानकारी दिए । १२ किलोमिटर चौडाइ ६ मिटर सडक कालोपत्र हुने छ ।

उक्त सडक कालोपत्रका लागि सर्बे आजबाट सुरु भएको छ । लालझाडि ४ देखी पर्सिया ,नन्दगाउ सम्म सर्बे गर्ना लागीएको हो । पुर्वधार विकाश कार्यालयका इन्जिनियर हेमराज भट्टको टोली सर्बे गरीएको छ ।
ने.क.पा. कञ्चनपुरका अध्यक्ष विर बहादुर थापा सुदुरपश्चिम प्रदेश साभासदस्य तारालामा तामाङ , लालझाडि गाउपालिकाका गाउ कमिटि सदस्य लगाएतका नेता तथा जनप्रतिनिधि उक्त सडकको अनुगमन गर्दै समयमा काम सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका हुन ।

विज्ञापन