सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

सुदुरपश्ञ्चिम प्रदेश प्रमुख सचेतक द्वारा कालोपत्रे सडकको अनुगमन

सुदुरपश्ञ्चिम प्रदेश प्रमुख सचेतक द्वारा कालोपत्रे सडकको अनुगमन

नरेश राना ललझाडि,७ भादौँ
कञ्चनपुरको लालझाडि गाउपालिकामा कालो पत्रे सडकको प्रदेश सरकारका माननिय प्रमुख सचेतक तारालामा तामाङ र सडक डिभिजन धनगढीका प्रमुख तथा इन्जिनियर अमर सिं ऐर तथा,

तथा लालझाडि गाउ पालिकाका अध्यक्ष मदन सेन वडायक लगाएतका लालझाडि नेकपा गाउ कमिटीको पुरै टिमले लालझाडि वडा नं. ४ जाइ देखि पर्सिया हुदै ५ कि.मि. कालो पत्रे बन्ने बाटोको अनुगमन गरिएको हो ।

साथै इन्जिनियर अमर सि ऐरले भन्नु भयो यो बाटोलाई हामी बनाउने प्रतिबध्ता जाहेर गरी सकेका छौ भन्नु भयो साथै जाई , देखतभुलि जोडने पक्कि पुल निर्माणधिन रहेको र यसको पनि योजना निर्माण गरी छिटै यो पुलको काम सुरुवात गराउने सुदुर पश्चिम प्रमुख सचेतक तारालामा तामाङले जानकारी गराउनु भयो ।