दुई पक्षयको सहमतिमा विद्यालयको ताला खोलियो

१७ श्रावण २०७७, शनिबार
दुई पक्षयको सहमतिमा विद्यालयको ताला खोलियो

नरश राना /लालझाडि,४ सावन ।
कञ्चनपुरको लालझाडि गा.पा स्थित बैजनाथ अधारभुत बहुभाषिक विद्यालयमा लगाइएको ताला आज दुबै पक्षबाट सहमति गराई ताला खोलिएको हो ।

विपक्षबाट सावन १३ गते लगाइएको ताला विद्यालयको अभिभावक भेलाबाट सो माग पुरा गरि विपक्षित दलका नेतृत्व गर्दै अभितकुमार रानाले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष संग क्षेमा मागि ताला खोलिएको छ । सो ताला खोल्नका लागि अबको दिनमा यस्तो गल्ती गर्ने छैन भनि वि.व्य.स. तथा अभिभावकको सल्लहा अनुसार प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।

सो विद्यालयका अभिभावक तथा लालझाडि ४ डा जाईका भलमन्सा प्रबेश रानाले बताउनु भयो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio