धनगढी । कुमारी बैंकमाको बुधचोक स्थित शाखामा कार्यरत कर्मचारी गोदावरी नगरपालिका वडा नं. ९ मुर्कटी गाउको दयाराम रानाको सु.प.प्र.०१०१२ प ९२७१ नम्बरको रोयल enfield 350 classic मोटरसाइकल चोरी भएको छ । गाडि पार्किङ गरिराखेको ठाउँबाट चोरी भएको र मैले दिउसो ३।३० बजे केहि कामले गाडि हेर्न जाँदा गाडि नभेटिएको उनले बताए । गािड धनि रानाले मोटरसाइकल देख्नुहुने जो कोहिले नजिको पुलिस चौकी वा मेरो मोवाइल नं.+9779804693773 मा खवर गरिदिन हुन अनुरोध गरेकाे छ ।