सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

बेरोजगार युवा उद्यमशीलता विकाश तालीम उद्दघाटन

बेरोजगार युवा उद्यमशीलता विकाश तालीम उद्दघाटन

नरेश राना/लालझाडी, २६ सामन । कञचनपुर को लालझाडी गाउँपालिका वार्ड नं ४ मा आज बाट बेरोजगार युवा उद्यमशीलता सम्बन्धी तालिम सञ्चालन गरिएको हो। कार्यक्रम मा सभापति वार्ड न ४का वार्ड अध्यक्ष बहादुर राना रहनु भएको थियो । तालिमको प्रमुख मा लालझाडी गाउँपालिका का उपाअध्यक्ष सपना राना चौधरी रहनु भएको थियो । तालिम २चरण गरी तालिम भइरहेको छ। एकै वार्ड मा २ठाँउमा तालिम भइरहेको वार्ड अधयक्ष ले बताउनु भएको छ।

सो तालीम ५ दिन मा सकिने तालीम सञ्चालक खुसीराम चौधरी ले जानकारी गराउनु भयो ।तालिम मा सहभागी भएका यस क्षेत्र का महिला धेरै खुसी महसुस गरेकी छन् तालिम मा प्रशिक्षण कृष्णा दात्त पाण्डे र रेनु राना ले प्रशिक्षण गरेका छन्।कार्यक्रम लाई खुसीराम चौधरीले सहजीकरण गरी कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

विज्ञापन

Shiv-shambho

Official Music Video