Site Logo
रानाथारु भाषाको पहिलो वेवासईत
२०८२ माघ १८ गते

नेपाली भाषा

येशू ख्रीष्टको पुनरुत्थानको सम्झनामा पुनर्वास मा इस्टर सण्डे भब्यताका साथ मनाईयो

२०८२ बैशाख ८ गते सोमबार

येशू ख्रीष्टको पुनरुत्थानको सम्झनामा पुनर्वास मा इस्टर सण्डे भब्यताका साथ मनाईयो

कञ्चनपुर ।इसाई धर्मावलम्बीहरूको दोस्रो प्रमुख पर्व इस्टर सण्डे पुनर्वास नगरपालिकामा धुमधामका साथ मनाइएको छ... विस्तृतमा

Nandlal Rana

कञ्चनपुरको दोदा नदीमा सम्झौताको नौ वर्षपछि पुल निर्माण सुरु

२०८२ बैशाख ७ गते आईतवार

कञ्चनपुरको दोदा नदीमा सम्झौताको नौ वर्षपछि पुल निर्माण सुरु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली,जाई, पर्सिया जोड्ने दोदा नदीको पुल सम्झौता... विस्तृतमा

Nandlal Rana

पालिकाहरू मुकदर्शक हुँदा दुई करोड लगानीमा स्थापना भएको बी.पी.एल. अक्सिजन प्लान्ट डेढ वर्षदेखि बन्द

२०८२ बैशाख ७ गते आईतवार

पालिकाहरू मुकदर्शक हुँदा दुई करोड लगानीमा स्थापना भएको बी.पी.एल. अक्सिजन प्लान्ट डेढ वर्षदेखि बन्द

 कञ्चनपुरको बेलौरी नगरपालिकामा सञ्चालनमा ल्याइएको बीपीएल अक्सिजन प्लान्ट विगत करिब डेढ वर्षदेखि बन्द... विस्तृतमा

Nandlal Rana

कृष्णपुरका युवा नेता कार्कीद्वारा खेल सामाग्री वितरण

२०८२ बैशाख ६ गते शनिबार

कृष्णपुरका युवा नेता कार्कीद्वारा खेल सामाग्री वितरण

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं २ वाणी/बंक का स्थानीय खेलाडीहरूलाई युवा नेता नरेश कार्कीले खेल सामाग्री... विस्तृतमा

Nandlal Rana

बाईसी बिचवा खानेपानी योजनाको पुर्व मन्त्री बिना मगरले गरिन बिधिवत उद्घाटन

२०८२ बैशाख ६ गते शनिबार

बाईसी बिचवा खानेपानी योजनाको पुर्व मन्त्री बिना मगरले गरिन बिधिवत उद्घाटन

लालझाडी ०६ बैसाख  :  बाईसीबिचवा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति को चौथो बार्षिक साधारणसभा तथा योजना उद्घाटन... विस्तृतमा

Nandlal Rana

बेलौरी र लालझाडी ले दमकल खरिद गरिने सम्झौता

२०८२ बैशाख ५ गते शुक्रबार

बेलौरी र लालझाडी ले दमकल खरिद गरिने सम्झौता

  कञ्चनपुरको बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाको संयुक्त लागानीमा बिहीबार बेलौरी नगरपालिकामा बसेको... विस्तृतमा

Nandlal Rana

नेपाल थारु संघ कञ्चनपुरको अधिवेशन सम्पन्न : पूर्वमन्त्री साउदले भने ‘देश निर्माणमा सबै एकजुट हुनुपर्छ

२०८२ बैशाख ५ गते शुक्रबार

नेपाल थारु संघ कञ्चनपुरको अधिवेशन सम्पन्न : पूर्वमन्त्री साउदले भने ‘देश निर्माणमा सबै एकजुट हुनुपर्छ

कृष्णपुर । नेपाल थारु संघ कञ्चनपुरको प्रथम जिल्ला र क्षेत्रीय अधिवेशन भव्य समारोहका बिच सम्पन्न भएको छ ।... विस्तृतमा

Nandlal Rana

कञ्चनपुरका दुई पालिका मिलेर दमकल खरिद गर्दै 

२०८२ बैशाख ५ गते शुक्रबार

कञ्चनपुरका दुई पालिका मिलेर दमकल खरिद गर्दै 

कञ्चनपुरको बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाको संयुक्त लागानीमा बिहीबार बेलौरी नगरपालिकामा बसेको... विस्तृतमा

Nandlal Rana

जिल्लाको शान्ति, सुशासन र बेथिति न्यूनिकरण गर्न प्रतिबद्ध छु ः कञ्चनपुरका सिडियो ढकाल

२०८२ बैशाख ३ गते बुधबार

जिल्लाको शान्ति, सुशासन र बेथिति न्यूनिकरण गर्न प्रतिबद्ध छु ः कञ्चनपुरका सिडियो ढकाल

कञ्चनपुर, ३ बैशाख  कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्लाकोे शान्ति, सुशासन, सुरक्षा, एव... विस्तृतमा

Nandlal Rana

शुभकामना आदानप्रदान तथा Dry Picnic कार्यक्रम गोदावरीमा

२०८२ बैशाख १ गते सोमबार

शुभकामना आदानप्रदान तथा Dry Picnic कार्यक्रम गोदावरीमा

काठमाडौं, नयाँ वर्ष २०८२ सालको अवसर पारेर नेपाल रानाथारु युवा समाजको आयोजनामा शुभकामना आदानप्रदान तथा Dry Picnic... विस्तृतमा

Nandlal Rana



Mohrain Websoft

Advertisement / Contact

फोन नं.: ९८४८४६३१७६

इमेल: ranatharuwa@gmail.com

© 2024 All Rights Reserved by RanaTharu & Design by Mohrain