दिनेश राना/धनगढी, जेठ ०८ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १२ को अध्यक्ष मा नेकपा एमालेका सेर बहादुर महरा प्यानल सहित विजयी भएका छन्।
[envira-gallery id=’7691′]
महराले १५१८ मत प्राप्त गरी विजयी भएका छन्। उनको निकट प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका डवल बहादुर थापाले १४५९ मत प्राप्त गरेको छन् ।
भने महरा ५९ मतले विजयी भएका छन् ।







