नरेश राना/लालझाडी, जेठ ०९ । कञ्चनपुरकाे लालझाडी ४ मा पनि वाड अध्यक्ष लागयत सदस्यहरूले पद स्थापना गरेका छन।

वडाध्यक्षमा बहादुर राना, सदस्य गर्भू राना, सदस्य लबदेब राना, महिला सदस्य, डाल्ली देबि चौधरी, दलित महिला सदस्य रेबति ओढ़ महरले पद स्थापना गरेका छन्।