दिनेश राना/धनगढी, जेठ ०८ । कैलालीकाे धनगढी उपमहानगरपलिका वडा नं. १० मा नेकपा एमालेका शिव कुमार राना विजयी भएका छन्।
वडाध्याक्षमा एमालेका शिव कुमार रानाले ११२२ मत प्राप्त गरेका छन् । उनकाे निकट प्रातिद्वाद्वी नेपाली कांग्रेसका पुर्व वडाध्यक्ष राजेन्दर रानाले ८८२ मत प्राप्त गरेकाे छन्।
२०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा प्रजित भएता पनि २०७९ सालकाे निर्वाचनमा २४० मतले विजय भएका छन्।






