कञ्चनपुर, फागुन १९कञ्चनपुरको महेन्द्रराजमार्ग क्षेत्रमा शंकास्पद बस्तु फेला परेको छ ।

मंगलबार बिहानै पुर्व पश्चिम महेन्द्रराजमार्ग क्षेत्रमा शंकास्पद बस्तु फेला परेको हो ।

कृष्णपुर नगरपालिका २वाणी क्षेत्रमा दुई जेब्रा फेला परेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख खडक बहादुर खत्रीले उक्त बस्तु बारे चेकजाँच गर्न सेनाको टोली घटनास्थलतिर गएको बताए।