लालझाडी -कञ्चनपुरको लालझाडी गाउँपालिका ले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमसको’ अवसरमा दुई  दिन स्थानीय विदा दिएको छ ।

लालझाडी गाउँपालिकाले एक सूचना जारी गर्दै पुष ११ गते स्थानीय  विदा दिएको हो ।

उक्त सूचनामा इसाई धर्मावलम्बीहरूलाई शुभकामना व्यक्त गर्दै लालझाडी गाउँपालिका मातहतका सम्पूर्ण  कार्यालय बिदा रहने  सूचनामा उल्लेख छ ।