धनगढी , २९ असाेज ।
लालैबँगरा महादेव बाबा मन्दिरकाे नाम र यसकाे स्थापना कसरी भएकाे हाे यी सब कुरा जाननका लागि अाज हामी धनगढी वडा नं.१० जुगेडा गाउमा अाइपुगेका छाै । यहाँ ललैबँगरा महदेव मन्दिर रहेकाे छ । याे मन्दिरकाे सत्यता के हाे बुझनका लागि हामी यहाँ पुगेका हाै र याे मन्दिरकाे बारेमा खाेज अनुसन्धान गर्दा याे मन्दिरकाे स्थापना धेरै पहिले भएकाे र याे मन्दिरकाे रहस्या यस्ताे बताए यहाँका स्थानिय व्यक्ति …………………..भिडियाे हेर्नका लागि तला क्लिक गर्नुहाेस ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





