काठमाडौं ,३ सावन। फागुन २९ गते प्रधानमन्त्रीमा नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनुभएको छ ।
आइतबार नयाँबानेश्वरस्थित संसद् भवनमा विश्वासको मत माग्दा देउवाले १६५ मत पाउनुभएको हो ।
विपक्षमा ८३ मत परेको थियो भने तटस्थतर्फ १ मत परेको छ ।
उपस्थित सांसद संख्या २४९ रहेकोमा विपक्षमा ८३ मत परेको थियो भने तटस्थतर्फ १ मत परेको छ । प्रधानमन्त्री ओलीले बहुमतका लागि आवश्यक १३६ मतभन्दा बढी विश्वासको मत पाएका छन् ।
प्रतिनिधिसभा बैठक साउन ८ सम्म बैठक स्थगित भएको सभामुख अग्नि सापकोटाले जानकारी दिएका छन् ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





