कराँते प्रतियोगितामा सहभागि भाइबहिनीहरु लाई सम्मान

१ श्रावण २०७८, शुक्रबार
कराँते प्रतियोगितामा सहभागि भाइबहिनीहरु लाई सम्मान

नरेश राना /लालझाडी,१ सावन ।
कञ्चनपुरको लालझाडी गाउँपालिकाले काठमाण्डौँमा सम्पन्न सातौ सगरमाथा अन्तराष्ट्रिय कराँते प्रतियोगिता २०२१मा लालझाडी गाउपालिकाबाट सहभागी भएका सम्पुर्ण विद्यर्थी भाई बहिनीहरु लाई सम्मान गरेका छन ।


उक्त कार्यक्रममा लालझाडी गाउपालिका भित्र रहेका विद्यालयका सम्पुर्ण शिक्षकहरुको उपस्थित रहेको थियो भने उक्त कार्यक्रममा लालझाडी गाउपालिका अध्यक्ष मदनसेन बडायकले लालझाडी पालिका भित्र रहेका विद्यालयहरुमा यी सहभागी भाईबहिनीहरुलाई निशुल्क पढाईको व्यवस्था मिलाउने कुराको जानकारी दिनु भयो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio