लालझाडी,१९ जेठ ।
लालझाडी गाउपालिकामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
लालझाडी गाउपालिका वडा नं. २ मा बुधबारका दिन ४० जनाको नमुना परीक्षण गर्दा थप १७ जनामा संक्रमण पुस्टि भएको वडा नं. २ का वडा अध्यक्ष हेमराज रानाले जानकारी दिए । । ति सबैलाई आइसोलेसनमा राखिएको बताए ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





