नेपाल रानाथारु समाजका जिल्ला अध्यक्ष राना हामीबचि रहेनन

१३ जेष्ठ २०७८, बिहीबार
नेपाल रानाथारु समाजका जिल्ला अध्यक्ष राना हामीबचि रहेनन

धनगढी,१३ जेठ ।

नेपाल रानाथारु समाजका पुर्व जिल्ला अध्यक्ष नवराज रानाको निधन भएको छ । वहाँलाई केहि दिन अगाडि नेमेनियको समस्या देखिएको थियो ।

केही दिन पहिला हेलिकप्टर चार्टर गरि चितवनकाे मेडिकल कलेजमा उपचारकाे लागि लगिएकाे थियाे । उपचारत रानाको आज एक बिहानै मृत्युको खबरले सम्पुर्ण रानाथारु समाज लाई अतुलनियक्षेती भएको बताए नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष कृपाराम रानाले ।

वहाँ रानाथारु समाजका अगुवा मात्र नभएर समाजसेवी र रानाथारु समाजका अन्दोलनका संयोजक र सरस्वती नमुना मा.बी. गेटाका अध्यक्ष  पनि रहेका थिए । वहाँमृत्युले परिवारजन प्रति धर्यधारण गर्नका लागि भगवानसंग प्रथाना गर्दछौ र वहाँको आत्माको चिरशान्तिको कामना गर्दछौ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio