लालझाडी,११ बैशाख
कञ्चनपुको लालझाडी गाउपालिका वडा नं. ४ स्थित स्याली नदिमा प्रेस लेखिएको रातो रंगको मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको छ ।
स्र्टट २ ०३.००८ प ९३६७ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको हो । स्थानियले खोलामा मोटरसाइकल भेटिएपछि चालको खोजि गरेका थिए ।
नजिकै फेला नपरेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । स्र्टट २ ०३.००८ प ९३६७ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको हो ।
स्थानीयले खोलामा मोटरसाइकल भेटिएपछि चालकको खोजि गरेका थिए । नजिकै चालक फेला नपरेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
यस बारे अहिले अनुसान्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





