माननिय नारदमुनि रानाको सहयोगमा स्वाथ्य सामाग्री

माननिय नारदमुनि रानाको सहयोगमा स्वाथ्य सामाग्री

धनगढी,९ बैशाख ।

कैलालीको गोदावरी नगर पालिकामा दैनिक शब व्यवस्थापनमा लाग्नु भएका गोदावरी अस्थाई प्रहरी चौकीका र ट्रफिक प्रहरीलाई नेकपा एमाले सुप सह इन्चार्ज तथा कैलाली इन्चार्ज निबर्तमान कैलाली ५ प्रतिनिधि सभा सदस्य माननीय नारदमुनी रानाको सहायोगमा माक्स एक सय पिस , सर्जिकल समाग्रि ५० पिस , पिपिइ सुइट ४ पिस , ग्लोभेस ५० पिस, फेस गार्ड १० पिस र सेनिटाइजर १०० एम एल को १५ पिस स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएको छ ।

विज्ञापन