अत्तरिया बजारमा भिडभाड

अत्तरिया बजारमा भिडभाड

राजेश राना /धनगढी,१ जेठ ।

अत्तरिया बजारमा भिडभाड हुदै नगरपालिका चुपचाप छ । कोरोनाको संख्या बढ्दो छ । अक्सिजन को अभावमा जनताको अकालमै ज्यान गुमाउनु परेको छ ।

नगरपालिका संग न कुनै मिसन नकुनै भिजन । गरिब जनता रोग संगै भोकभोकै को सिकार हुदै छन । नगर र वडा कार्यालयका कर्मचारी छ्न कि छैनन् कोरोनाको बजेट भनेर छुट्टायको खर्च कता हुदैछ अत्ताेपत्ताे छैन भनेर स्थानिय व्यक्तिहरूकाे गुनासाे रहेकाे छ ।

विज्ञापन