रहेनन हामी बिच पुष्कल कर्मचार्य

रहेनन हामी बिच पुष्कल कर्मचार्य

धनगढी,२३ बैशाख ।

नेकपा एमाले धनगढी नगर कमिटी का पुर्ब अध्यक्ष कम्रेड पुष्कल कर्मचार्य को असामयिक निधन भएकाे छ । धनगढी स्थित नाेभा अस्पतालमा मृतक कर्मचार्यकाे निधन भएकाे छ ।  साना घरेलु महासघका जिल्ला अध्यक्षसमेत रहेका उनको निमोनियाका कारण मृत्यु भएको हो ।

विज्ञापन