लालझाडी,१५ बैशाख ।
कञ्चनपुरको लालझाडी ६ चन्देव बजारमा आग लागि भएको हो । विजुलीको तार सर्ट हुदा आग लागि भएको हो । चान्देव बजार स्थित कृष्ण चौधरीको किराना पसलमा आग लागी भएको हो । आगलागिबाट पसल पुरै जलेर नष्ट भएको बताए हाम्रा संवाददाता एम वि रानाले ,उनी लालझाडी स्थीत संवाददाता हुन । स्थानिय व्यक्तिहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको हो । आगलागी बाट थप क्षेतीबारेबारे एकिन हुन बाँकि रहेको बत