लालझाडीमा आगलागीबाट घर र गोठ पुरै नष्ट

लालझाडीमा आगलागीबाट घर र गोठ पुरै नष्ट

नरेश राना / लालझाडी ८ बैशाख ।
कञ्चनपुरको लालझाडी गाउपालिका ४ सिकलपट्टि जाइमा आगलागी भएको हो ।

उत्त आगो खाना पकाउने क्रममा घरमा आगलागी भएको हो । लालझाडी गाउपालिका ४ का अजब सिंह ऐरको घर पुरै जलेरन नष्ट भएको हो । घरमा भएका रासन ,लत्ता कपडा पुरै जलेरा नष्ट भएको वडा नं. ४ का वडा अध्यक्ष बहादुर रानाले जानकारी दिनुभयो ।

घर संगै रहेको अर्का छिमेकि धौल सिंह धामीको पनि गोठ जलेरा नष्ट भएको बताए वडा अध्यक्ष रानाले ।

विज्ञापन