जनउत्थान सामुदायिक लघुबित बित्तिय संस्था लि. ले दुई दिने भैसि पालन ताािलम सम्पन

जनउत्थान सामुदायिक लघुबित बित्तिय संस्था लि. ले दुई दिने भैसि पालन ताािलम सम्पन

नरेश राना / डडेल्धुरा , २३ चैत ।
डडेल्धुरा जिल्लको परसुराम नगरपालिकामा दुई दिन भैसी पालन तालिम सम्पन भएको हो ।


जनउत्थान सामुदायिक लघुबित्त संस्था लि. शाखा परसुराम नगर पालिका शाखा प्रवन्धक नरेश कुमार बोहराको सभाध्यक्षमा सो तालिम सम्पन भएको हो । तालिममा परसुराम न.पा. वडा नं. १२का बडा ध्यध्यक्ष गणेश प्रसाद जोशीको प्रमुख अतिथीमा तालिम संचालन गरीएको हो ।


दुईदिने तालिमको पहिलो दिनमा व्यवसायिक भैसिपालन ३० जना किसानहरु सहभागी रहेका थिए । भने तलिमको दोस्रो दिन ५० जना समुह सदस्यहरुले सहभागि रहेको थियो । तालिमबाट सहभागिहरु खुशी थिए ।


सहभागि जनउत्थान लघुवित वितिय संस्था लि. का समुह सदस्यहरुलाई तालिम दिइएको थियो । दुई दिने तालिमको समापन कार्यक्रम जनउत्थान लघुवित वितिय संस्था शाखाकी कनिष्ठ फिल्ड कर्मचारी सरस्वती थापाले संचालिन गनुभएको थियो

विज्ञापन