भाेली खख्डेरा पर्व, सार्वजनिक बिदा

भाेली खख्डेरा पर्व, सार्वजनिक बिदा

सुदुरपश्चिम प्रदेश सरकारकाे प्रदेश राजपत्रमा उल्लेख विदाका सम्बन्धमा प्रदेश सरकार मिन्त्रपरिषदकाे मिति २०७७।२।२३ काे निर्णय अनसार २०७७ सालमा देहायका महत्वपुर्ण पर्वहरूमा सुदुरपश्चिम प्रदेश भित्रका सम्पुर्ण सरकारी तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएकाले तराइकाे कैलाली र कञ्चनपुर जिल्लामा रानाथारूहरूकाे हाेरी पर्वकाे अन्तिम दिनकाे रूपमा मनाउने खख्डेहरा पर्वकाे विदा दिने उल्लेख भएकाेले हाे । याे पर्व चैत २३ गते परेकाेले कैलाली र कञ्चनपुरमा बिदा हुने भएकाे हाे ।

सेयर कर दियो ।
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विज्ञापन