भरखर धनगढीकाे देवहरीया गाउमा आग लागि

१९ चैत्र २०७७, बिहीबार
भरखर धनगढीकाे देवहरीया गाउमा आग लागि

धनगढी,१९ चैत ।

धनगढी उपमहानगर पालिका वडा नं. ७ देवहरिया गाउँमा आग लागि भएकाे छ । आगलागि बाट गाेठ पुरै जलेर नष्ट भएकाे छ । आगाे देवहरिया समुदायिक वनका अध्यक्ष भजन रानाकाे गाेठमा लागेकाे हाे । भैसीकाे दुध दुहने बेलामा लमखुटे भगाउनका लागि आगाे राखेकाे हाे दुध राख्न घर भित्र मात्र गएकाे थिए यता गाेठमा आगाे लागी सकेकाे बताइन रानाकी श्रीमती । गाउलेकाे सहयाेगमा आगाे नियन्त्रमा लिएकाे हाे आगाेबाट भएकाे क्षेतीकाे बिबरण आनउन बाँकि रहेकाे बातए धनगढी वडा नं. ७ का वडा अध्यक्ष सिताराम राना ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio