काठमाडाैँ, ५ चैत । प्रतिनिधि सभा संसद नारदमुनि रानाले दावा गरेका छन नेपालको प्रधानमन्त्री केपी शर्माओली बाहेक अरु प्रधानमन्त्री बनन सक्दैनन बताएका छन ।
आज नेकपा एमालेको संसदीय समितिको बैठक बैसी रहँदा माधव र झलनाथ पक्षका संसदहरुले कार्यक्रम स्थल पुगेर फिर्ता भएका छन । यसै प्रसंगमा माननिय रानाले एक राष्ट्रिय टिभी च्यानेलमा दिएको अन्तरवर्तामा भन्नु भएको हो ।
चैत ४ र ५ मा माधब र झलनाथहरुको छुटैभेला बोलाइएको हो वहाँहरुले नेकपा एमालेका अध्यक्षले बोलाएको बैठक छोडेर एउटा गुटको भेलामा जानुभएको छ ।
यसो भनिरहँदा सम्माननिय प्रधानमन्त्रि केपी शर्मा ओली नेकपाको अध्यक्ष हो संसदिय दलको नेता हो , वहाले बैठक बोलाउन सक्नुहुन्छ तर हाम्रा केहि सांसदहरुले कसको बैशाखीमा चढेर बाटोबाट फर्केर एउटा गुटगत बोलाइएको बैठकमा जानुभयो ।
वहाँहरुले अरोप लगाउनु हुन्छ माधव र झलनाथ पक्षका व्यक्तिहरुलाई पदबाट हटाइएको छ , म यस विषयमा स्पष्ट पर्दाछु फागुन २८ गतेको बैठकमा त्यस्तो कुनै निर्णय भएको छैन ।
पाटीको लामो अवधि सम्म अधिवेशन हुननसके आवस्थामा अगामी भदौमा हुने पाटीको अधिवेशन गराउनका लागि अध्यक्षकै नेतृत्वमा संसदिय बोड कमिटी निर्माण गरेका छौ कसैलाई पद मुक्त गरेका छैनौ भनेका हुन ।
त्यसैले मलाई आशा छ चैत ७ गतेको बैठकमा वहाँहरु आउनु हुन्छ र थप एकता भएर हामी अगाडि बढर्छौ नेकपा फुटदैन फुटाउनु पनि हुदैन भनेका छन ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





