राजेश राना ,धनगढी,२० फागुन ।
कैलालीको गोदावरी नगरपालिका–५ गेटामा युवकको हत्या अनुसन्धानमा पक्राउ परेकी युवतीले अपराध स्वीकार रि कि छिन ।
प्रहरीको अनुसन्धानको क्रममा लिएको बयानमा ती युवतीले अपराध स्वीकार गरेको प्रहरी जनाएको छ । फागुन १५ गते ३६ वर्षीय शिवचरण (छोटु) राना को हत्या भएको थियो बयानका क्रममा विगत केही महिनादेखि रानाले मानसिक तनाव दिइरहेको भन्दै उनले हत्याको योजना बनाएको बताएकी छन् । प्रहरी को अनुसार हत्यामा संलग्न २ जना भने फरार छन् ।