नरेश राना / लालझाडी,१६ फागुन ।
कञ्चपुरको लालझाडी गाउपालिका -१ नौरंगा गाउँमा आगलागि भएको छ । मिला रानाको छोराको विहेमा पटाका पडकाउदा छिमेकी धाेखे रानाको परालमा आगलागि भएको छ ।
आगलागिबाट पराल र गोठ पुर्णरुपमा जलेको लगभग ३ लाख बराबरको क्षेती भएको अनुमान गरीएकाे छ । समयमा पुर्वास नगरपालिकाको दमकल र स्थानिय व्यक्तिको पहलमा थप क्षेति हुनबाट बचाए भन्ने जानकारी दिए लालझाडी -१ का वडा अध्यक्ष छेमानन्द रानाले ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





