देवहरिया सामुदायिक वन उपभोक्ता समुहको १७औँ बार्षिक सधारण सभा समपन

देवहरिया सामुदायिक वन उपभोक्ता समुहको १७औँ बार्षिक सधारण सभा समपन

धनगढी,१५ फागुन ।

देवहरिया सामुदायिक वन उपभोक्ता समुहको १७औँ बार्षिक सधारण सभा समपन ।
धनगढी उपमहानगर पालिका वडा नं. ७को देवहरिया सामुदायिक वन उपभोक्ता समुहको १७औँ बार्षिक सधारण सभा सम्पन भएको छ ।

शनिबारका दिन एक कार्यक्रमका विच सधारण सभा सम्पन भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष भजन रानाको अध्यक्षतामा भएको थियो । कार्यक्रमका प्रमुअ अतिथी डिभिजन वन कार्यालय कैलालीका वन अधिकृत रामचन्द्र कडेल रहनुभएको थियो भने विश्ष्टि अतिथि धनगढी उपमहानगर पालिका वडा नं. ७ का वडा अध्यक्ष सिताराम राना रहनुभएको थियो ।

समुहका कोषाध्यक्ष भागीराम चौधरीले आर्थिक बर्ष २०७६।०७७को आयव्याय रु २६लाख ९८हजार चारसय पाँच रुपैया सत्ताइस पैसा बराबर भएको जानकारी गराउनु भएकोे थियो । कार्यक्रमको स्वागत मनतव्य उपध्यक्ष जगता रानाले गर्नुभएको थियो भने संचालन समुह सचिब संगिना जागरीले गर्नुभएको थियो ।

विज्ञापन