सबाेच्चअदालकाे फैसलाकाे स्वागतमा कैलाली अध्यक्ष साेडारी

सबाेच्चअदालकाे फैसलाकाे स्वागतमा कैलाली अध्यक्ष साेडारी

धनगढी,११ फागुन ।

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ । संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो । सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु । नेकपा कैलाली जिल्ला अध्यक्षा दिर्घ बहादुर साेडारी ,

विज्ञापन